Techie IT
२०८३ असार ३१, बुधबार

दाङमा मदिरा सेवनपछि युवकको चक्कु प्रहारबाट मृत्यु


सांकेतिक

दाङको बबई गाउँपालिका-४ मा विवादको क्रममा २८ वर्षीय अनिल तामाङको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तामाङले मदिरा सेवनपछि बुबासँग विवाद हुँदा पेटमा चक्कु प्रहार गरेका थिए।  घाइते तामाङलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि लगिएको भए पनि, आज बिहान ११ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट