Techie IT
२०८२ वैशाख २६, शुक्रबार

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६% विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) का नतिजा सार्वजनिकगरेको छ।


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) का नतिजा सार्वजनिकगरेको छ। आज जारीनतिजाअनुसार, ७०.६% विद्यार्थीउत्तीर्ण भएका छन्।

गत भदौ २५ र२६ गते भएको परीक्षामाएक लाख २२ हजार१७१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये८६ हजार २२४ विद्यार्थीलेसबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएकाछन्, परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए।

परीक्षामा दुई जनाको नतिजारद्द भएको र तीनजनाको परीक्षा स्थगित गरिएको छ। पुनर्योगका लागिचित्त नबुझेकाले परीक्षार्थीहरूले १५ दिनभित्र आवेदनदिन सक्ने बोर्डले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट