Techie IT
२०८३ भाद्र २१, आइतबार

माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, ९-० को अग्रता

साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध शानदार प्रदर्शन गर्दै ७८ मिनेटको खेलसकिँदा ९-० कोअग्रता बनाएको छ।

साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध शानदार प्रदर्शन गर्दै ७८ मिनेटको खेलसकिँदा ९-० कोअग्रता बनाएको छ।

नेपालका लागि रेखा पौडेललेएक्लैले ५ गोल गरिन्।साथै, सबिता राना मगर, प्रितीराई, र अनिता केसीलेपनि गोल गर्दै नेपाललाईसमृद्धि दिलाए।

समूह ‘ए’ मा रहेकानेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको कारण, सेमिफाइनलमा पुग्नका लागि यो खेलमाठूलो जितको दबाब थियो।

तपाईको प्रतिक्रिया दिनुहोस

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट