Techie IT
२०८३ असार २५, बिहीबार

रूपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु


सिद्धार्थनगर नगरपालिका-६ भैयाटोलस्थित जय श्री श्याम आइसक्रिम फ्याक्ट्रीमा करेन्ट लागेर भारतको महाराजगंज ग्राम गुरतिल निवासी २१ वर्षीय सन्तोष काहारको मंगलबार मृत्यु भएको छ।

फ्याक्ट्रीमा मेसिनको स्वीच निकाल्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भैरहवास्थित भिम अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा उनको मृत्यु भएको हो। 

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट