Techie IT
२०८२ कार्तिक २९, शनिबार

उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने

सातौं संस्करणको साफ महिला च्याम्पियनसिपफुटबलको फाइनल आज हुँदैछ,


सातौं संस्करणको साफ महिला च्याम्पियनसिपफुटबलको फाइनल आज हुँदैछ, जहाँउपाधिका लागि नेपाल रबंगलादेश आमने-सामने हुनेछन्।खेल आज साँझ साढे६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामासुरु हुनेछ।

नेपालले सेमिफाइनलमा भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो भने बंगलादेशलेभुटानलाई पराजित गर्‍यो।

सन् २०१० मा बंगलादेशबाटसुरु भएको यस च्याम्पियनसिपमानेपाल पाँच पटक फाइनलमापुगेको भए पनि उपाधिजित्न सकिएको छैन।

यस पटक, भारतलाई पराजितगर्दै फाइनलमा पुगेको नेपालले बंगलादेशलाई हराउँदै पहिलो उपाधि जित्ने लक्ष्य राखेको छ, जबकि बंगलादेशदोस्रो उपाधि जित्नको खोजीमा छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट