Techie IT
२०८३ भाद्र २३, मंगलबार

राजधानीको मुख्य ठाउँमा एक जनाको हत्या


काठमाडौँको शंखमुलमा आइतबार राति रूपक बान्तवाको हत्या भएको छ। प्रहरीका अनुसार, बुद्ध बिहार अगाडि पुल हाउसमा रड प्रहार गरी ४० वर्षीय बान्तवाको हत्या गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट