Techie IT
२०८२ कार्तिक ११, मंगलबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु


छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। 

पाल्पाको तानसेनमा मोटरसाइकल दुर्घटनामा २७ वर्षीया साबित्रा थापाको निधन भएको छ भने चितवनको रत्ननगरमा बस र मोटरसाइकल ठक्कर खाँदा २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएको छ। 

अर्काे दुर्घटनामा चितवनको खैरहनीमा अन्दाजी ५० वर्षीय पुरुषको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका अन्यको अस्पतालमा उपचार भइरहेको छ। फरार सवारी र चालकको खोजी गर्दै प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट