Techie IT
२०८२ कार्तिक ११, मंगलबार

बागलुङमा जीप दुर्घटनामा चालकको मृत्यु


बागलुङको ढोरपाटन नगरपालिका–३, टारीमा आज साँझ पिकअप जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–३, पुर्कोट निवासी चालक किसान विकको मृत्यु भएको वडाध्यक्ष खीमबहादुर सुनारले पुष्टि गरेका छन्।

लु १ च ६९३८ नम्बरको जीप धान लिन खेतमा पुगेको थियो। 

ब्याक गर्ने क्रममा जीप सय मिटर तल तमानखोलामा खसेको थियो। दुर्घटनाका समयमा जीपमा चालक मात्रै सवार थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट