गौतमबुद्ध विमानस्थलमा आजदेखि कतार एयरवेजको दैनिक उडान
कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दैनिक उडान सुरू गरेकोछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार,
कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दैनिक उडान सुरू गरेकोछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार, आजदेखि Doha–Bhairahawa उडान सुरु गरिएको हो।
कतार एयरवेजको जहाज दिउँसो पौने३ बजे भैरहवामा अवतरणगर्नेछ र पछि पौने५ बजे काठमाडौं रसाँझ ६:५५ बजेकतारका लागि उडान गर्नेछ।
यसअघि कतार एयरवेजले काठमाडौंबाटदैनिक चार उडान गर्दैआएको थियो, तर त्रिभुवन विमानस्थलकोस्तरोन्नतिका कारण दुई उडानकटौती गरिएको छ। अब कतारलेकाठमाडौं र भैरहवाबाट दैनिकदुई उडान सञ्चालन गर्नेछ, र भैरहवाका लागि ३० नोभेम्बरसम्मदैनिक एक उडान राखिएकोछ।
योसँगै, गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेहवाई कम्पनीको संख्या पाँच पुगेको छ।यसअघि नेपाल एयरलाइन्स, जजीरा एयर र फ्लाइदुबईले अन्तर्राष्ट्रिय उडान सुरु गरेकाथिए।
गौतमबुद्ध विमानस्थलको उद्घाटन २०७९ सालको जेठमाभएको थियो, र यसमा थपअन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारीजारी रहेको विमानस्थल प्रशासनले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस