Techie IT
२०८२ भाद्र २३, सोमबार

नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

नेपाली यू–१९ महिलाक्रिकेट टोली आज स्वदेशफर्कदैछ। टोलीले सन् २०२५ मामलेसियामा हुने विश्वकप रएसिया कपमा स्थान सुरक्षितगरेको छ।


नेपाली यू–१९ महिलाक्रिकेट टोली आज स्वदेशफर्कदैछ। टोलीले सन् २०२५ मामलेसियामा हुने विश्वकप रएसिया कपमा स्थान सुरक्षितगरेको छ।

यू–१९ महिला क्रिकेटटोली साँझ सवा ६बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बीलामाले जानकारी दिए। टोलीको स्वागतकोलागि तयारी भइरहेको उनले बताए।

युएईमा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसियाछनोटको अन्तिम खेलमा नेपालले युएईलाई आठ विकेटले हराउँदैविश्वकपमा छनोट गरेको हो।नेपालले एसिया छनोटका छ खेलमध्ये पाँचमाजित हासिल गर्‍यो र एक खेलमापराजित भयो।

आगामी मंसिर ३० गतेदेखि मलेसियामाहुने एसीसी यू–१९ महिलाएसिया कपमा नेपाल सहभागीहुनेछ। एसिया कपमा नेपालसहित छटोलीको सहभागिता रहनेछ। समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन्भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन्।नेपालले पुस १ गतेपाकिस्तान र पुस २गते भारतसँग खेल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट