एमालेमा प्रदेश अध्यक्षहरु घटुवामा परे
आगामी पार्टी कार्यक्रममाथि छलफल गर्नेगरी आज दिउँसो १ बजेबाट बसेको एमाले पोलिटब्यूरो बैठकमा प्रदेश अध्यक्षहरु भने थिएनन् । यसअघि पोलिटब्यूरोमा प्रदेश अध्यक्षहरु पदेन सदस्यका रुपमा बस्ने गर्थे ।
तर गत २२ साउनमा अपानि जारी गरेर प्रदेश अध्यक्षहरुलाई पदेन केन्द्रीय सदस्यको सूचीमा राखिएको थियो । त्यही अपानि बमोजिम आजको पोलिटब्यूरो बैठकमा प्रदेश अध्यक्षहरुलाई बोलाइएको छैन । ठुला नेताहरुले पोलिटव्युरो समान पद पाउने आशामा प्रदेश अध्यक्ष भएकाहरुलाई भने पद घटुवाले तनावको विषय बनेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस