Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

पशुपतिमा तीजमा मासु-मदिरा निषेध


File Photo

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरेको छ।

प्रशासनले आज जारी गरेको सूचनाअनुसार भदौ २० गतेदेखि २२ गतेसम्म पशुपति क्षेत्रका चारै किल्लामा मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बिक्रीवितरण, ओसारपसार, भण्डारण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

तीज पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न तथा पशुपति क्षेत्रको धार्मिक र सांस्कृतिक मर्यादा कायम राख्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट