अखिल (क्रान्तिकारी) बझाङ्ग अध्यक्षमा बम
नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रिय सम्मेलन असोजमा काठमाण्डौंमा आयोजना गरिएको छ । सम्मेलन नजिकिए सँगै देशभरिका जिल्ला, क्याम्पसहरूमा क्रान्तिकारीले संगठन विस्तार र पुनः गठन गरिरहेको छ । आज अखिल (क्रान्तिकारी) बझाङ्गको ८ औं जिल्ला सम्मेलन दुर्गाथली गाउँपालिकामा सम्पन्न भएको छ । सम्मेलन बाट बम धामीको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । आज निर्वाचित कमिटीको पदाधिकारीहरू,
अध्यक्ष : बम धामी
बरिष्ठ उपाध्यक्ष : हिमाल खड्का
उपाध्यक्ष : गीता राेकाया
सचिव : राम बिक
सहसचिव : बबिता जोशी
सहसचिव : निखिल सार्की
कोषाध्यक्ष : अन्जना आग्री




तपाईको प्रतिक्रिया दिनुहोस