बाढीले कुरुप थामे बजारका दृश्यहरु
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु पासाङल्हामू गाउँपालिका-५को थामे बजारमा ठूलो क्षति भएको छ । थामे खोलामा गएको बाढीबारे अध्ययन गर्न भोलि (शनिबार) विज्ञसहितको टोली त्यसतर्फ जाने भएको छ । हिमपहिरो हो वा अन्य कुनै कारणले आएको हो भन्ने कुरा निर्क्यौल गर्न टोली जान लागेको हो प्राधिकरणले जानकारी दिएको छ । थामे खोलामा शुक्रबार दिउँसो आएको बाढीमा परेर केही घर, होटल र रिसोर्टहरु बगेका छन् भने नेपाली सेनाले ७ जनाको उद्दार गरेको छ ।



![]()




तपाईको प्रतिक्रिया दिनुहोस