सरकारले घटायो खाजा खाने समय
सरकारले कर्मचारीहरुको दिउँसो खाजा खाने समय घटाएको छ ।
हाल दिउँसो १ बजे देखि २ बजे सम्मा खाजा खाने समय तोकिएको थियो । आज प्रधानमन्त्री ओलीले फेसबुमा पोष्ट गर्दै भोलि देखि लागु हुने गरि दिउँसो १ ; ३० बजे देखि २ बजे सम्म आधा घण्टा मात्र खाजा खाने समय तोकिएको सुचना जारि गरेका छन् । प्रधानमन्त्री ओलीले कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस