Techie IT
२०८३ जेष्ठ ९, शनिबार

संसद्को हिउँदे अधिवेशन आह्वान नगरे विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको चेतावनी


काठमाडौं । विपक्षी दलहरूले सरकालाई तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न आग्रह गरेका छन् । 

हिउँदे अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने विपक्षी दलहरूको चेतावनी छ ।

आज (शुक्रबार) बसेको विपक्षी दलहरूको बैठकले ५ बुँदे निर्णय सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट