Techie IT
२०८३ जेष्ठ ९, शनिबार

अदालत उपस्थित हुन रूपन्देहीमा रवि


काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन रूपन्देही पुगेका छन् । हवाईमार्ग हुँदै भैरहवा विमानस्थल पुगेका हुन् । 
 

उनी मंगलबार भैरहवामै बस्नेछन् भने बुधबार अदालत हाजिर हुने रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिकराम घिमिरेले जानकारी दिए ।
 

रविसँगै निकिता र केही केन्द्रीय नेता पनि रूपन्देही पुगेका छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयान दिन रवि मंगलबार रूपन्देही पुगेका हुन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट