Techie IT
२०८३ जेष्ठ ९, शनिबार

रविविरुद्धको मुद्दा योगीको इजलासमा


 

बुटवल  । रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही  जिल्ला अदालतमा प्रह्लादकुमार योगीको इजलासमा परेको छ ।

नारायण बहादुर पहारीसहित सहकारीले पीडित दिएको जाहेरी आधारमा आज लामिछाने अदालत हाजिर भएका हुन् ।

बुटवलमा सहकारी  ठगीको विषयमा प्रहरीले  पूरक अनुसन्धान गरेर मुद्दामा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दायर भएको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट