संसद् बहिष्कार गरेका रास्वपा सांसदहरू बैठक कक्षमा छिरे
काठमाडौं । प्रतिनिधिसभा बैठक बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बैठक कक्षमा प्रवेश गरेका छन् ।
रास्वपा सांसद सोभिता गौतमका अनुसार १५ मिनेटका लागि बैठक बहिष्कार गर्ने निर्णय सकिएकाले बैठक कक्षमा प्रवेश गरेको जनाइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस