Techie IT
२०८२ फागुन १४, बिहीबार

संविधान संशोधन गर्न कार्यदल बनाइएको छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे धारणा राखेका छन् । 

आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यक्ताका आधारमा संविधान संशोधन हुने बताएका छन् ।

‘यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ । यसको लागि सरकारमा रहेका कांग्रेस–एमालेले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ,’ उनले संसद बैठकमा भने ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट