Techie IT
२०८२ मंसिर ५, शुक्रबार

कारभित्र १०१ किलो गाँजा फेला, प्रहरीद्वारा बरामद


सुनसरी । कारभित्र एक सय एक किलो गाँजा फेला गरेको छ । मंगलबार प्रहरीले कार चेकजाँच गर्दा ठूलो परिणामको गाँजा फेला परेको हो । 

धरान उपमहानगरपालिका–१७ बिष्णुपादुका जाने सर्दु पुलस्थित सडकबाट अवैध लागूऔषध एक सय एक किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको बा ९ च १७६८ नम्बरको कार तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट