प्रतिनिधिसभा २ घन्टा ढिलो गरि सुरु
काठमाडौं । प्रतिनिसभा बैठक ढिलो गरि सुरु भएको छ ।
दिउँसो १ बजेका लागि बोलाईको बैठक झन्डै २ घन्टा पछि सुरु भएको हो ।
अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक बसेको छ ।
बैठकमा विशेष शून्य समयमा सांसदहरूले आ–आफ्नो अभिव्यक्ति राखिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस