Techie IT
२०८२ चैत्र १०, मंगलबार

रुकुम - काठमाडौं सम्पर्क समन्वय समिति अध्यक्षमा एकराज


नेकपा माओवादी केन्द्रको  रुकुम–काठमाडौँ सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व चयन भएको छ । आज शनिबार बागबजार काठमाण्डौंमा भएको दोस्रो सम्मेलनबाट एकराज केसीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गर्ने निर्णय भएको हो । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपमहासचिव जनार्दन शर्मासहितका नेताहरूको उपस्थिति रहेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट