Techie IT
२०८३ भाद्र १७, बुधबार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो


नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको छ। आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो।

नयाँ मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ। मूल्य घटेसँगै उपभोक्ताहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट