Techie IT
२०८२ चैत्र ५, बिहीबार

पहिरोले बझाङ्गमा ४ जना वेपत्ता


बझाङ्गको बुंगल नगरपालिका वडा नं. १०  टुमेडामा घर माथीबाट आएको पहिरोले घर पुरिएको छ । घरमा भएका ४ जना पुरिएर वेपत्ता भएका छन् । हिजो रातभरि परेको अविरल वर्षाका कारणले बझाङ्गमा धेरै ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट