Techie IT
२०८३ जेष्ठ ६, बुधबार

लललितपुरमा सामूहिक बलात्कारको प्रयास


३१ असारमा रौतहटकी एक महिला सानेपास्थित श्रीमानको डेरा कोठामा साँझ ७ बजेतिर आइपुगेकी थिइन्। त्यतिबेला कोठामा उनका देवर मात्रै थिए, जबकि श्रीमान् काममा थिए। महिलाको दाबी अनुसार, त्यसपछि अर्का दुई व्यक्ति प्रवेश गरेर बलात्कारको प्रयास गरेका थिए, जसमा उनका देवरले पनि सहयोग गरेको आरोप छ।  घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ ।

पीडित महिलाका अनुसार, उनका देवरसहित रौतहटको विश्रामपुरका ३२ वर्षीय सचिन यादव र परोहा नगरपालिका-४ का २२ वर्षीय बिपुल यादवले बलात्कारको प्रयास गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट