Techie IT
२०८२ भाद्र ८, आइतबार

भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन  र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।

हिजो मात्रै काठमाडौं आएकी भियतनामी उपराष्ट्रपति सुआन आज देखी राजनीतिक भेटघाटमा ब्यस्त रहेकी छिन् । यसअघि उनले उपराष्ट्रपति रामसहाय यादवसँग भेटबार्ता गरेकी थिइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट