जेनजीको आन्दोलनमा गोली चल्यो
Gun Fire
जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा रबरको गोली प्रहार गरेको छ। घटनापछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ।
यो पनि पढ्नुहोस
जेनजीको आन्दोलन प्रहरी घेरा तोडी संसद् भवनभित्र
प्रदर्शनकारीहरू संघीय संसद् भवनभित्रै प्रवेश गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस