Techie IT
२०८३ असोज २१, बुधबार

मन्त्रिपरिषदको बैठक आह्वान


प्रधानमन्त्री वालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (बुधबार) अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा विशेषगरी हालैको बाढीपीडितहरूको उद्धार, राहत तथा भौतिक संरचना पुनर्निर्माणका लागि आवश्यक अध्यादेश ल्याउने विषयमा गहन छलफल गरी महत्वपूर्ण निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिएका छन्। प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनरुत्थानका लागि सरकारले यस बैठकलाई प्राथमिकतामा राखेको बुझिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट