राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जाने भएका छन्।लामिछाने आगामी कात्तिक ६ गतेदेखि तीन दिनका लागि भारत प्रस्थान गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उनले परिवारसहित भारतका विभिन्न प्रसिद्ध धार्मिक स्थलहरूमा पूजाआजा गर्ने कार्यक्रम...