Techie IT
२०८३ असार २९, सोमबार

सात क्याम्पसमा अखिल क्रान्तिकारीका सभापति निर्विरोध निर्वाचित (सूचीसहित)


काठमाडौं । सात क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का सभापति निर्विरोध निर्वाचित भएका छन् । 

देशभरका विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएकोमा ७ वटा क्याम्पसमा सभापति उम्मेदवार निर्विरोध निर्वाचित भएको संगठनका केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटाले जानकारी दिए । 

हेर्नुहोस् सूची :

१. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस त्रिपुरासुन्दरी–७ धादिङ अभिषेक थपलिया

२. शितल क्याम्पस रूकुम पश्चिम प्रकाश डाँगी

३. जुगल बहुमुखी क्याम्पस सिन्धुपालल्चोक सुस्मिता श्रेष्ठ

४. शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ बम धामी

५. राडी ज्युला शिक्षा क्याम्पस रूकुम पश्चिम सुप्रिम वली

६. सुर्योदय क्याम्पस हुम्ला रिमिलाल बुढा

७. सिम्रुतु क्याम्पस रुकुम पश्चिम दिपेन्द्र ओली



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट