Techie IT
२०८३ असार २९, सोमबार

राजावादी र हिन्दुराज्य समर्थकको जनलहरले संसद्‌बाटै मन्त्रीहरू गायब : राप्रपा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले प्रतिनिधिसभाको बैठकमा सरकारका मन्त्रीहरूको अनुपस्थितिप्रति कटाक्ष गरेकी छन् । 

उनले उक्त बैठकमा राजावादी र हिदुराज्य समर्थकहरूको जनलहरको धक्काले संसद् बैठकबाट मन्त्री गायब भएको हो कि ? भनेर कटाक्ष गरेकी हुन् । 

‘राजसंस्था पक्षधरको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएको । तर, आउनुभयो, उहाँहरूलाई स्वागत छ । जिम्मेवार बन्नुपर्यो,’ उनले भनिन् ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट