Techie IT
२०८२ चैत्र ७, शनिबार

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङद्वारा रु ६० लाख सहयोग


काठमाडौँ, २३ असोज: प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले आज रु ६० लाख सहयोग गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका क्रममा कर्पाेरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रु ५० लाख हस्तान्तरण गर्नुभयो। यसै अवसरमा कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले पनि कर्मचारीको तर्फबाट थप रु १० लाख प्रदान गर्नुभएको छ।

साल्ट ट्रेडिङ कर्पाेरेसनले बाढी, पहिरो र डुबान पीडितहरूका लागि आवश्यक सहयोगमा प्रतिबद्धता जनाउँदै थप सहयोग जारी राख्ने जानकारी दिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट