Techie IT
२०८२ फागुन २९, शुक्रबार

म्याग्दीमा २० वर्षीया युवतीको हत्या


सांकेतिक

म्याग्दीको धवलागिरि गाउँपालिका–७, सिवाङ झिनडाँडामा २० वर्षीया युवती पुनमाया विकको हत्या भएको छ। 

प्रहरीका अनुसार गएराति साढे १० बजे घर बाहिर उनलाई पछाडिबाट धारिलो हतियारले प्रहार गरिएको थियो। गम्भीर घाइते भएकी पुनमाया विक बेनी अस्पतालमा उपचारको क्रममा निधन भइन्।

म्याग्दी प्रहरी घटनास्थलमा पुगिसकेको छ र मृतकको हत्या घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ। डीएसपी सूर्यबहादुर थापाका अनुसार अनुसन्धान जारी रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट