Techie IT
२०८३ असार ३२, बिहीबार

कतार पठाउने नाममा ठगी: सर्लाहीका खान पक्राउ


कतार पठाउने प्रलोभनमा ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीका खालिक खानलाई पक्राउ गरेको छ। ३१ वर्षीय खानलाई चन्द्रागिरि नगरपालिका–१५ स्थित तिनथानाबाट पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार खानले एक पीडितसँग ८० हजार रुपैयाँ ठगेका थिए। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट