Techie IT
२०८२ चैत्र ५, बिहीबार

दसैंको अवसरमा सर्वोच्च अदालत आजदेखि बन्द

घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइका लागि अदालत बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहनेछ।


सर्वोच्च अदालत आजदेखि कोजाग्रत पूर्णिमासम्म बन्द हुने भएको छ। वडा दसैंको अवसरमा आज अदालतले एक विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो। विज्ञप्तिअनुसार, घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइका लागि अदालत बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहनेछ।

यस अवधिमा अन्य नियमित कामकारबाही भने स्थगित हुनेछ। अदालतले दसैंको समयमा सीमित सेवाहरू मात्र उपलब्ध गराउने निर्णय गरेको हो, जसले गर्दा नागरिकहरूले आवश्यक कानुनी सेवा पाउन बन्दीप्रत्यक्षीकरणको लागि समयमै निवेदन दिन सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट