Techie IT
२०८२ श्रावण ३१, शनिबार

जनकपुर बोल्ट्स र मुड्सबीच पोसाक पार्टनरको सम्झौता


नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ‘मुड्स टेलर हाउस’ र ‘मुड्स फ्यासन स्टुडियो’सँग औपचारिक पोसाक पार्टनरका रूपमा सम्झौता गरेको छ।

झण्डै तीन दशकदेखि उत्कृष्ट टेलरिङ र डिजाइन सेवामा सक्रिय ‘मुड्स’ ले अब जनकपुर बोल्ट्सका खेलाडीहरूलाई मैदानबाहिर पनि स्टाइलिस र आत्मविश्वासी देखिने गरी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट