Techie IT
२०८३ वैशाख ११, शुक्रबार

क्रिकेटर ललित राजवंशीलाई मातृ शोक


क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ ।

ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे विराटनगर महानगरपालिका १४ स्थित घरमा निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले जानकारी दिएका छन् ।

उनी लामो समयदेखी मुटु रोगबाट ग्रसित भएको परिवारले जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट