Techie IT
२०८३ असार ३, बुधबार

स्विडिस स्टार इसाक लिभरपुलमा, १२५ मिलियनको सम्झौता


इङ्लिस क्लब लिभरपुलले न्युक्यासल युनाइटेडसँग स्ट्राइकर एलेक्जान्डर इसाकलाई १२५ मिलियन पाउन्डमा अनुबन्ध गर्ने सहमति गरेको छ।

बीबीसी स्पोर्टलाई स्रोतहरूले जानकारी दिएअनुसार स्विडिस अन्तर्राष्ट्रिय खेलाडी इसाकलाई एनफिल्ड क्लबमा भित्र्याउने सम्झौता सम्पन्न भइसकेको छ। सोमबार उनको स्वास्थ्य परीक्षण (मेडिकल) गराइनेछ र त्यसपछि उनले लिभरपुलसँग ६ वर्षे करारमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।

यसअघि यसै महिना लिभरपुलले इसाकका लागि ११० मिलियन पाउन्डको प्रस्ताव पेस गरेको थियो, तर न्युक्यासलले अस्वीकार गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट