Techie IT
२०८३ असार २५, बिहीबार

साउदी प्रो लिगमा अल नासरको लगातार चौथो जित


साउदी प्रो लिग अन्तर्गत गएराति सम्पन्न खेलमा अल नासरले अल इत्तिहादलाई २–० गोल अन्तरले पराजित गरेको छ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डो र साडियो मानेले एक–एक गोल गरेका थिए।

यस जितसँगै अल नासरले चार खेलमै १२ अंक हासिल गरी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै, चार खेलबाट ९ अंक जोडेको अल इत्तिहाद दोस्रो स्थानमा छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट