Techie IT
२०८३ असार २५, बिहीबार

चार खेल, चार हार: विश्वकप लिग–२ मा नेपालको निराशाजनक अन्त्य


नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा भएको त्रिकोणात्मक सिरिजमा लगातार चौथो हार भोग्दै आफ्नो युएई भ्रमण सम्पन्न गरेको छ।

बुधबार भएको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग ४ विकेटले पराजय भोगेको हो। यसअघि नेपालले यूएईसँग पहिलो खेलमा ५ विकेटले र अमेरिकासँग पहिलो खेलमा १०६ रन, दोस्रो खेलमा ४ विकेटले हार भोगेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट