Techie IT
२०८३ भाद्र २६, शुक्रबार

एनपीएल: चितवनले टस जितेर रोज्यो ब्याटिङ


नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवनले पहिलो इनिङ्स ब्याटिङ गर्ने निर्णय गरेको छ।

काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको टसमा चितवनले जितेर ब्याटिङ रोजेपछि जनकपुरले फिल्डिङ गर्ने अवसर पाएको छ।

हाल चार खेलबाट चार अंक जोडेको चितवन प्लेअफ पुग्ने लक्ष्यमा छ भने समान खेलबाट अंकविहीन जनकपुर आफ्नो पहिलो जित दर्ता गर्ने योजनामा छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट