Techie IT
२०८३ भाद्र २१, आइतबार

कैलारीमा घरभित्रै युवतीको शङ्कास्पद मृत्यु


सांकेतिक

कैलालीमा आफ्नै घरको सिँढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। कैलारी गाउँपालिका–५ पवेरा बस्ने अन्दाजी ३५ वर्षीया सजिना माझी घरकै सिँढीमा मृत भेटिएकी हुन्।

प्रहरीका अनुसार शुक्रबार राति उनी मृत अवस्थामा फेला परेकी हुन्। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले घटनास्थल पुगेर शवको मुचुल्का उठाई आवश्यक अनुसन्धान सुरु गरिसकेको छ। मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट