Techie IT
२०८३ श्रावण २६, मंगलबार

राजीनामा दिदै मुख्यमन्त्री कमलबहादुर शाह


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएपछि पदबाट राजीनामा दिने तयारी गरेका छन् । 

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहले साउन २७ वा २८ गतेभित्र राजीनामा दिने सार्वजनिक रूपमा बताइरहेका छन् । शाहको राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट