नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेसँगै च्याम्पियन टोली सुदूरपश्चिम रोयल्सलाई सरकारी, निजी निकाय तथा व्यक्तिगत तवरबाट पुरस्कार र सम्मान घोषणा हुने क्रम सुरु भएको छ । यसैक्रममा सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी देवि कुँवरले विजेता टोली रोयल्सलाई व्यक्तिग�...