सेतो मच्छिन्द्रनाथको रथ तान्दैगरेका तस्विरहरू
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ आज असनबाट तानेर हनुमाढोका परिसरको कालभैरब अगाडी पुर्याउँदै । रथ जात्रा हिजो तीनधारा पाठशालाबाट असनसम्म पुर्याइएको थियो । तस्बिर : रत्न श्रेष्ठ/रासस






तपाईको प्रतिक्रिया दिनुहोस