Frame and Focus
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लगिँदै
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथ बिहीबार अपराह्न ललितपुर महानगरपालिका–६ ईतिटोलबाट तानेर कुमारीपाटी हुँदै जावलाखेल लगिँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस






तपाईको प्रतिक्रिया दिनुहोस