जलजलाको पहाडमा निर्माण भएको पदमार्ग

म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजलाको माटे–वाइफाइडाँडा क्षेत्रमा निर्माण भएको पदमार्ग । गण्डकी प्रदेश सरकारको रु. २० लाख बजेटबाट यस वर्ष दुई किलोमिटर पदमार्ग र विश्रामस्थल निर्माण भएको छ । तस्बिर: सन्तोष गौतम/रासस

तपाईको प्रतिक्रिया दिनुहोस