नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। पछिल्ला केही दिनदेखि निरन्तर बढ्दो क्रममा रहेको सुन र चाँदीको भाउमा आज पनि वृद्धि आएको हो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्�...