तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप अन्तर्गत बहराइनविरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सानदार बलिङ प्रदर्शन गरेका छन्। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभल मैदानमा जारी खेलमा कप्तान सन्दीपले घातक बलिङ गर्दै आफ्नो एकै ओभरमा दुई महत्वपूर्ण विकेट हा�...